Skip to product information
1 of 2

Kojic Acid Brightening Soap – दैनिक नुहाउँदा फ्रेस ग्लो

Kojic Acid Brightening Soap – दैनिक नुहाउँदा फ्रेस ग्लो

Regular price Rs999.00 NPR
Regular price Rs1,499.00 NPR Sale price Rs999.00 NPR
Sale Sold out
Dynamic Reviews

⭐⭐⭐⭐⭐ 4.9/5 (500 Reviews/EXCELLENT)

5000+ Happy Customers

Note: Only units left in stock

  • Free Shipping
  • Cash on Delivery
  • 24/7 Chat Support

घाम, धुलो र प्रदूषणले धमिलो देखिएको छाला? अब दैनिक नुहाउँदै फ्रेस ग्लो!

Kojic Acid Brightening Soap लाई दैनिक नुहाउने साबुनको रूपमा प्रयोग गर्नुहोस्। यसले छालालाई सफा गर्छ, मृत छाला हटाउन मद्दत गर्छ र छाला फ्रेस, नरम र चम्किलो देखिन्छ।

Kojic Acid Soap

किन Kojic Soap?

  • दैनिक प्रयोग – अनुहार र शरीर दुवैमा
  • घाममा डढेको (tan) र धमिलो छालालाई फ्रेस लुक
  • घुँडा, कुहिनो, घाँटी जस्ता भागका लागि पनि
  • राम्रो फिँज, हल्का सुगन्ध
  • पुरुष र महिला दुवैका लागि

प्रयोग गर्ने तरिका

  1. छाला भिजाउनुहोस्।
  2. साबुनको फिँज बनाएर १–२ मिनेट हल्का मालिस गर्नुहोस्।
  3. सफा पानीले पखाल्नुहोस्।
  4. दिनमा १–२ पटक; दिउँसो बाहिर जाँदा sunscreen लगाउनुहोस्।

Kojic Acid Soap bars

Package मा

१ पिस Kojic Acid Soap (100 g)

Cash on Delivery – पुरै नेपालभर

पहिले सामान हातमा, अनि पैसा। sastobuy.com मा अर्डर गर्नुहोस्।

*कस्मेटिक साबुन। नतिजा व्यक्तिअनुसार फरक हुन सक्छ। संवेदनशील छालामा पहिले सानो भागमा टेस्ट गर्नुहोस्।

Quality Assurance

Every order undergoes a rigorous quality assurance check before being shipped out. We take pride in delivering premium quality products that you will absolutely love.

Shipping Info

🚚 All orders are processed and shipped within 72 hours.
🚚 Delivery within 3-7 days.
🚚 Enjoy FREE SHIPPING on all orders!

Moneyback Guarantee!

Please get in touch with our support team via email for returns or read our shipping policy.

View full details

Why buy from us?

  • Lowest prices offered!

  • Enjoy Free & Fast Shipping!

  • Cash on Delivery Available!

  • 24/7 Customer Support Available!