Skip to product information
1 of 4

Foot Peeling Mask – फुटेको, रुखो खुट्टा नरम बनाउने (2 Pair)

Foot Peeling Mask – फुटेको, रुखो खुट्टा नरम बनाउने (2 Pair)

Regular price Rs999.00 NPR
Regular price Rs1,499.00 NPR Sale price Rs999.00 NPR
Sale Sold out
Dynamic Reviews

⭐⭐⭐⭐⭐ 4.9/5 (500 Reviews/EXCELLENT)

5000+ Happy Customers

Note: Only units left in stock

  • Free Shipping
  • Cash on Delivery
  • 24/7 Chat Support

फुटेको, रुखो र कालो खुट्टा? घरमै Foot Peeling Mask 🦶✨

जाडोमा खुट्टाको छाला सुख्खा भएर फुट्छ, कडा र कालो देखिन्छ? पार्लर जान समय र पैसा नलगाई घरमै यो Foot Peeling Mask लगाउनुहोस्। केही दिनमा पुरानो सुख्खा छाला बिस्तारै उप्किएर खुट्टा नरम र सफा देखिन्छ।

Foot Peeling Mask

✅ किन यो Mask?

  • 🧦 मोजा जस्तो लगाउन सजिलो – घिस्नु पर्दैन
  • 🌸 हल्का सुगन्ध, आरामदायी
  • 🦶 कुर्कुच्चा, औंला र तलुवाको रुखो छालाको लागि
  • ⏱️ ६०–९० मिनेट मात्र लगाउने
  • 🏠 घरमै पार्लर जस्तो foot care

Soft feet

🛁 प्रयोग गर्ने तरिका

  1. खुट्टा तातो पानीमा धोएर सुकाउनुहोस्।
  2. प्याकेट काटेर मोजा जस्तो mask लगाउनुहोस्, टेप टाँस्नुहोस्।
  3. ६०–९० मिनेटपछि निकालेर खुट्टा पानीले धुनुहोस्।
  4. ३–७ दिनमा पुरानो छाला आफैं उप्किन थाल्छ – नतान्नुहोस्, आफैं झर्न दिनुहोस्।

Before after

📦 प्याकेजमा

२ जोडी (2 Pair) Foot Peeling Mask

How to use

🚚 Cash on Delivery – नेपालभर

अहिले अर्डर गर्नुहोस्, सामान हातमा पाएपछि मात्र पैसा तिर्नुहोस्।

नोट: घाउ वा चोट भएको छालामा प्रयोग नगर्नुहोस्। व्यक्तिअनुसार नतिजा फरक हुन सक्छ।

Quality Assurance

Every order undergoes a rigorous quality assurance check before being shipped out. We take pride in delivering premium quality products that you will absolutely love.

Shipping Info

🚚 All orders are processed and shipped within 72 hours.
🚚 Delivery within 3-7 days.
🚚 Enjoy FREE SHIPPING on all orders!

Moneyback Guarantee!

Please get in touch with our support team via email for returns or read our shipping policy.

View full details

Why buy from us?

  • Lowest prices offered!

  • Enjoy Free & Fast Shipping!

  • Cash on Delivery Available!

  • 24/7 Customer Support Available!